मंगलबार , अषोज ५, २०७८

पैसाका लागि साथीको ह’ त्या म’ दिरा खुवाएर रातभरी घुमाए, बिहानै गो’ ली हानेर मा’ रे

साउन ८, २०७८ शुक्रबार 194

पैसाका लागि साथीको ह’ त्या म’ दिरा खुवाएर रातभरी घुमाए, बिहानै गो’ ली हानेर मा’ रे

चितवन

चितवनको भरतपुर महानगरपालिका १७ मा मृ’ त भेटिएका नेपाली सेनाका हुद्धा भरत गुरुङको ह’ त्याको आ’ रोपमा प्रहरीले एक जनालाई प’ क्राउ गरेको छ । प्रहरीले घ’ टनामा सं’ लग्न उनकै साथी भरतपुर– २१ का गंगाधर ढकाललाई प’ क्राउ गरेको छ ।

उनलाई सोही दिन दिउँसो ४ बजे भरतपुर– २० चनौलीबाट प’ क्राउ गरेको जिल्ला प्रहरीले कार्यालय चितवनले जानकारी दिएको छ । मृ’ तक गुरुङ र प’ क्राउ परेका ढकाल नेपाली सेनाको दि फेमस महेन्द्र दलमा कार्यरत दिए । ढकाल सैनिक जवान हुन् ।

 

 

 

 

 

 

 

पैसाको लागि ढकालले गुरुङ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारीले बताए ।

प’ क्राउ परेका ढकाल २ गते मृ’ तक गुरुङको ग्लोबल बकको खाली चेक बोकेर चितवन आएको र आँफैले मृ’ तक गुरुङको हस्ताक्षर गरेर ९ लाख रुपैयाँ झिकेको एसपी अधिकारीले बताए । उनले एक लाख रुपैयाँ आँफैले राखेको र ६ लाख श्रीमतीलाई तथा २ लाख बुवालाई दिएका थिए ।

प्रहरीले घ’ टनामा प्रयोग भएको मोटरसाइकल, एसएमजी ब’ न्दुक तथा गुरुङको चेकबाट निकालेको ९ लाख रुपैयाँ बरामत गरेको छ ।