मंगलबार , अषोज ५, २०७८

फेरी यति गतेबाट नि’ षेधाज्ञा लाग्ने? के–के खुल्ने ? के–के बन्द हुने ? हेर्नुहोस्

साउन ८, २०७८ शुक्रबार 179

फेरी यति गतेबाट नि’ षेधाज्ञा लाग्ने? के–के खुल्ने ? के–के बन्द हुने ? हेर्नुहोस्

 

 

 

 

 

काठमाडौं

 

साउन

 

चितवनमा साउन १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा एक साता थप गरेको हो । प्रशासन कार्यालयमा आज बसेको बैठकले जारी नि’ षेधाज्ञा साउन १४ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।

 

 

 

 

 

 

 

 

निषेधाज्ञा सकिनै लाग्दा जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै प्रशासनले एक साता थप गरेको बताइएको छ । नि’ षेधाज्ञा लम्बिएकै संगै चितवनमा निषेधाज्ञा खुकुलो हुने भएको छ । चितवनमा कोरोना सं’ क्रमितहरुको संख्या बढिरहेको हुनाले प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ ।