शुक्रबार , अषोज ८, २०७८

भर्खरै एमालेको बैठकमा भयो तो’ डफोड (हेर्नुहोस् भिडियो)

साउन ८, २०७८ शुक्रबार 111

भर्खरै एमालेको बैठकमा भयो तो’ डफोड (हेर्नुहोस् भिडियो)

 

 

 

 

 

काठमाडौं

साउन

नेकपा (एमाले) मोरङको उर्लाबारी नगर कमिटीको विस्तारित बैठकस्थलमा तोडफोड भएको छ । उर्लाबारी नगरपालिका–८ स्थित एभरेष्ट फनपार्कमा हुने भनिएको बैठकस्थलमा बिहीबार बिहान ११  ३० बजेतिर तो’ डफोड भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली (संस्थापन) पक्षले नगर कमिटी घो’ षणा र सदस्यता नवीकरण गर्नका लागि भनेर बैठकको आह्वान गरेको थियो ।

 

 

 

 

 

 

 

बैठक दिउँसो १ बजेतिर सुरु गर्ने तयारी थियो । तर त्यसअघि नै आएको एउटा समूहले तोडफोड र हुलदंगा मच्चाएको एमाले उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए । उनका अनुसार बैठकस्थलमा तो’ डफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसामा क्ष’ ति पुर्‍याइएको छ ।

बैठक विथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****