शुक्रबार , अषोज ८, २०७८

सरकारी जागिर खुल्यो ? छिटो भन्दा छिटो यस नम्बरमा सम्पर्क गर्नुहोस, यसरी दिनुहोस् आवेदन?

साउन ७, २०७८ बिहिबार 152

सरकारी जागिर खुल्यो ? छिटो भन्दा छिटो यस नम्बरमा सम्पर्क गर्नुहोस, यसरी दिनुहोस् आवेदन?

 

 

 

 

 

 

 

काठमाडौं

 

साउन

 

सरकारले २० वर्षपछि एकै पटक ६६० जना भन्सार एजेन्टका लागि दरखास्ता आह्वान गरेको छ ।

भन्सार विभागले भन्सार एजेन्टको इजाजत पत्र लिन इच्छुकहरुका लागि दरखास्त खुलाएको हो ।

 

 

 

 

 

 

दुई दशक यता नखुलाएको एजेन्टका लागि यो वर्ष खुलाइएको भन्सार विभागका महानिर्देशक यमलाल भुसालले जनाए । उनका अनुसार व्यापार सहजिकरण गर्दै वैध व्यापार बढाउन यस्तो निर्णय लिइएको हो ।

विभागका अनुसार २१ वर्ष पुरा भएको नेपाली नागरिकले भन्सार एजेन्टका लागि दरखास्त दिन सक्ने भएका छन् ।