शुक्रबार , अषोज ८, २०७८

एउटा मुसाले संसद भवनमा हंगामा मच्चियो, सांसदहरुको भागाभाग (भिडियो हेर्नुस्)

साउन ७, २०७८ बिहिबार 60

एउटा मुसाले संसद भवनमा हंगामा मच्चियो, सांसदहरुको भागाभाग (भिडियो हेर्नुस्)

 

 

 

 

एजेन्सी ।

संसद चलिरहेको थियो । राजनीतिक कार्यक्रम प्रस्तुत भइरहँदा एकाएक संसद भवनमा मुसा पस्यो । अनि सांसदहरुको भागाभाग भयो । स्पेनमा भएको यो घ’ टनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

स्पेनमा संसदको सत्रको बखत त्यहाँ एउटा मुसा घुसेको थियो र त्यसपछि संसदको वातावरण पूरै परिवर्तन भयो। केहि व्यक्तिले मुसा खोज्न थाले, जबकि धेरै आफैंलाई बचाउन यता र त्यहाँ दौडन थाले।

 

 

 

 

 

 

 

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यति मात्र होइन, सत्र सञ्चालन गर्ने क्षेत्रीय वक्ता पनि मुसा देखि डराएर ठूलो आवाज निकालिन् । जसलाई उनले रोक्नको लागि आफ्नो मुखमा हात राखीरहेको भिडियोमा देखिन्छ।

सम्पूर्ण घटना क्यामेरामा रेकर्ड भयो सोशल मीडियामा भाइरल भएको छ।
यो स्पेनको अन्डालुसियाली संसदको एक भिडियो हो, जहाँ मुसा प्रवेश गरे पछि त्यहाँ खैलाबैला मच्चियो।

 

 

 

 

 

यो भिडियो सोशल मिडियामा समाचार एजेन्सी ुरॉयटर्सु द्वारा साझा गरिएको थियो र लेखिएको थियो ( एउटा मुसाले स्पेनमा अन्डालुसियाको संसदको सत्र खलबल्यायो।

अब यो क्लिप बिभिन्न सामाजिक मिडिया प्लेटफार्महरूमा साझेदारी भइरहेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****