बुधबार , साउन १३, २०७८

कोभिड भएका बिरामीमा ब्ल्याक फंगसको प्रकोप, एकैदिनमा ४,३०० जनाको मृ’ त्यु

साउन ७, २०७८ बिहिबार 81

कोभिड भएका बिरामीमा ब्ल्याक फंगसको प्रकोप, एकैदिनमा ४,३०० जनाको मृ’ त्यु

 

 

 

 

 

 

काठमाडाैं ।

 

कोभिड-१९ का बिरामीहरूलाई सङ्क्रमण गर्ने कालो ढुसी  ब्ल्याक फंगसबाट भारतमा कम्तीमा ४,३०० जनाभन्दा बढीको मृ’ त्यु भएको छ।

भारतमा प्राय दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस सङ्क्रमण भएका ४५,३७४ बिरामी फेला परेको स्वास्थ्यमन्त्री मनसुख मांडवियाले बताएका छन्।

 

 

 

 

 

 

 

 

यो ढुसीले नाक र आँखामा प्रभाव पार्छ। सङ्क्रमण फैलिएर कहिलेकाहीँ मस्तिष्कसम्म पुग्ने ढुसी अहिले प्राय कोभिडबाट निको भएको १२ देखि १८ दिनमा देखा पर्छ।

 

 

 

 

 

सङ्क्रमण भएकामध्ये झन्डै आधाले अझै उपचार गराइरहेका छन्।चिकित्सकहरूले ढुसीको कोभिड उपचारका लागि प्रयोग गरिने स्टेरोइड औषधिसँग सम्बन्ध छ र मधुमेह भएका मानिसमा यसको बढी जोखिम छ।

चिकित्सकहरूका अनुसार यो रोगविरुद्ध एन्टी-फङ्गल इन्जेक्शन (सुई) मात्रै प्रभावकारी देखिएको

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******