बुधबार , साउन १३, २०७८

अबदेखि लाइसेन्स निकाल्न नयाँ व्यवस्था ,यस्तो छ प्रक्रिया?

साउन ६, २०७८ बुधबार 108

अबदेखि लाइसेन्स निकाल्न नयाँ व्यवस्था ,यस्तो छ प्रक्रिया?

काठमाडौं

साउन

सरकारले तोकेको समयभन्दा ढिलो गरी सवारी लाइसेन्स प्राप्तिको नयाँ व्यवस्था कार्यान्वयनको तयारी गरेको छ ।

नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी (नवीकरण गर्ने गरी) सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पाइने अहिलेको व्यवस्था हटाइएको छ ।

यसको ठाउँमा १ अबदेखि दुवै परीक्षा पास गर्नेलाई एक वर्षसम्म परीक्षण लाइसेन्स दिइनेछ’ यातायात विभागका महानिर्देशक नमराज घिमिरेले भने ।

विभागका अनुसार परीक्षण लाइसेन्स पाएको व्यक्तिले तोकिएको समयावधिभित्र पाँचपटकसम्म नियम उल्लंघन गरेमा पुनः नयाँ परीक्षा दिनुपर्नेछ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****