Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

स्राेत नखुलेकाे अवैध भारू सहित एक महिला पक्राउ

बर्दिया कर्तिक ७ । बर्दिया जिल्लाकाे सिमा सुरक्षा कार्यालय सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेड क्वाटरकाे गस्ति टाेलिले अवैध भारतिय रकम सहित एक महिलालाई पक्राउ गरेकाे छ बिहिबार भारतबाट अबैध रुपमा नेपाल तर्फ प्रवेश गर्ने क्रममा बाँके कोहलपुर नगरपालिका वडा नं ४ स्गित किरण नाला बस्ने बर्ष ३५ की बिमला शाहीलाई चेक जाज गर्ने क्रममा खानतलासी गर्दा झोलामा भारतिय प्रतिबन्धित भारू र चार लाख पांच हजार पाच सय रुपैया भेटियकाे सिमा सुरक्षा कार्यालय ३१ नं हेडक्वाटरका प्रहरि उपरिक्षक नर बहादुर रावतले बताउनु भयाे ।           उहाले हामिले अवैध रकम सहित फेला पारेका छाै त्यसकाे अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने तयारि भई रहेकाे समेत बताउनु भयाे । त्यसैगरि बिहिबार मात्र शसस्त्र प्रहरि बर्दियाले भारतबाट अवैध रूपमा भित्रयाउदै गरेकाे एक लाख मुल्य बराबरकाे सुर्तिजन्य पदार्थ, गुटखा मलखाद लगायका बस्तुहरू समेत पक्राउ गरि भन्सार कार्यालय बुझायकाे छ ।