सोमबार , मंग्सिर १३, २०७८

किन स्वी’ कृत गरेनन् सभामुखले भीम रावलको रा’ जिनामा? यस्तो छ भित्री कारण

साउन ४, २०७८ सोमबार 172

किन स्वी’ कृत गरेनन् सभामुखले भीम रावलको रा’ जिनामा? यस्तो छ भित्री कारण

 

 

 

 

काठमाडौं

 

साउन

 

नेकपा एमाले भित्रको किचलोको कारण देखाउँदै अछामबाट निर्वाचित सांसद भीमबहादुर रावलले दिएको रा’ जिनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरेका छैनन् ।

आइतबार राजीनामा दिएका रावलको सोमबार अ’ परान्हसम्ममा पनि राजिनामा स्वीकृत भएको सूचना बाहिरिएको छैन ।कुनै सांसदले राजिनामा दिएमा धेरै राजनैतिक बि’ रोधका कारण हुने भएकाले अनौपचारिक रूपमा सभामुखले त्यस्ता सांसदसँग भेटेर स’ नाखत गर्ने प्रचलन छ ।

 

 

 

 

 

 

 

 

 

कतिपय अवस्थामा सांसदहरूलेसभामुखसँगको भेटपछि रा’ जीनामा फिर्ता लिने गरेका छन् । कतिपय अवस्थामा भने सनाखतपछि रा’ जीनामाको जानकारी संसदलाई दिने गरिएको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******