मंगलबार , अषोज ५, २०७८

शंख बजाएर माधव नेपालको दाह संस्कार

साउन ४, २०७८ सोमबार 66

शंख बजाएर माधव नेपालको दाह संस्कार

 

 

 

 

 

काठमाडौं

 

 

साउन

 

 

नेकपा एमालेको भातृ संगठन युवा संघले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको पु’ल्ला द’हन र शवयात्रा गरेको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीका कार्यकर्ताहरु नेपालको च’र्को विरोध गर्दै उत्रिएका हुन्।

आइतवार प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेको भन्दै उनीहरुले विरोधको यस्तो शैली अपनाएका हुन्। त्यसो त यसअघि पनि पटक पटक युवा संघले माधव नेपालको पु’त्ला द’हन गरिसकेको छ। आज प्रधानमन्त्री देउवाको पक्षमा भोट दिने सांसद विरुद्ध पनि उनीहरुले नाराजुलुस गरेका थिए।

 

 

 

 

 

 

 

 

 

 

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

शंख फुक्दै केही मानिसलाई हरियो बाँसको खटमा राखेर पु’त्ला दौ’डाइरहेका थिए। उनीहरु पछिपछि प्रहरीको टोली समेत दौडिरहेको देखिन्थ्यो। तर, त्यो दौडमा युवाहरु निकै अघि थिए। खटलाई बालकुमारी पुलमुनिको खोला किनारमा पुर्‍याएपछि दहन गरिएको थियो।

 

 

 

 

 

 

 

 

त्यसपछि प्रहरीले पुत्ला खोज्दै आ’गो नि’भाउ’न थाले। झट्ट हेर्दा शव यात्रा र अन्त्यष्टि लाग्ने यस्तो दृश्य चर्को असन्तुष्टिको अभिव्यक्तिमात्र थियो।’

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******