सोमबार , मंग्सिर १३, २०७८

माल्टामा रोजगारीको अवसर, तलब २ लाख ८२ हजारसम्म, शूल्क ३० हजार मात्रैै! (विवरण सहित)

साउन ४, २०७८ सोमबार 149

माल्टामा रोजगारीको अवसर, तलब २ लाख ८२ हजारसम्म, शूल्क ३० हजार मात्रैै! (विवरण सहित)

 

 

 

 

 

 

काठमाडौं

 

 

साउन

 

 

वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ ।

 

 

 

 

 

 

थप समाचार को लागि तल क्लिक गर्नुहोलानेपालको अक्सन इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो ।

 

 

 

 

 

 

 

सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हेल्पर, केयर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमिकको माग गरिएको छ खाने बस्ने सुविधा सहित काम अनुसार न्यूनतम मासिक तलब १ लाख ३४ हजार देखि अधिकतम २ लाख ८२ हजार सम्म तोकिएको छ ।

*** अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोस***