सोमबार , मंग्सिर १३, २०७८

संसद भवनमा केपी ओली पुग्दा जे देखियो ? सबैको होस् उड्यो

साउन ३, २०७८ आइतबार 99

संसद भवनमा केपी ओली पुग्दा जे देखियो ? सबैको होस् उड्यो

 

 

 

 

 

 

काठमाडौं

 

साउन

 

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने संसद् बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता एवं निवर्तमान प्रधानमन्त्री केपी ओली उपस्थित भएका छन् । राष्ट्रपति विद्या देवी भण्डारीले सपथ ग्रहण गराउँदा सो समारोहमा भने ओली पुगेका थिएनन् ।

 

 

 

 

 

 

 

आइतवार देउवाले संसदवाट विश्वासको मत लिँदैछन् । उनले विश्वासको लिने अन्तिम समयमा उनको विपक्षमा रहेको जसपाको महन्त ठाकुर पक्ष पनि विश्वासको मत दिने पक्षमा पुगेका छन् ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****