सोमबार , मंग्सिर १३, २०७८

अब घरजग्गा किनबेच गर्दै हुनुहुन्छ भने नेपालमा लागु हुँदै छ यस्तो नयाँ नियम ?

साउन ३, २०७८ आइतबार 163

अब घरजग्गा किनबेच गर्दै हुनुहुन्छ भने नेपालमा लागु हुँदै छ यस्तो नयाँ नियम ?

 

 

 

 

 

काठमाडौं

 

साउन

 

अब घरजग्गा किनबेच गर्दै हुनुहुन्छ भने नेपालमा लागु हुँदै छ यस्तो नयाँ नियम
काठमाडौं सरकारले घरजग्गाको कारोबार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको छ ।

 

 

 

 

 

 

भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा खरिदबिक्री गर्दा कर तथा राजस्व छली हुनुका साथै ठगीका घटना बढेको भन्दै ‘ कम्पनी ‘ मार्फत मात्रै किनबेचको व्यवस्था गर्न लागेको हो ।

 

 

 

 

 

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गा किनबेचका लागि भूमि बजार ( ल्यान्ड मार्केट ) स्थापना गरी आधिकारिक निकाय तोकिने जानकारी दिए ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****