शुक्रबार , अषोज ८, २०७८

बिनोद चौधरीले अर्बौमा किन्दैछन सूचना तथा सञ्चार मन्त्रालय, बाहिरियो यस्तो ख’ तरनाक खु’ लासा

साउन ३, २०७८ आइतबार 105

बिनोद चौधरीले अर्बौमा किन्दैछन सूचना तथा सञ्चार मन्त्रालय, बाहिरियो यस्तो ख’ तरनाक खु’ लासा

 

 

 

 

 

काठमाडौं

 

साउन १ ।

 

सत्तारुढ नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानमन्त्रीसहित ११ मन्त्रालय कांग्रेसको भागमा पर्ने आँकलनसहित तीनओटै समुहले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको हो ।

नेपाली कांग्रेसका एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार देउवा नेतृत्वको सरकारमा संस्थापनबाट ६ जना, बरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट ४ र पूवमहामन्त्री कृष्णप्रसाद सिटौला समुहबाट एक जना मन्त्री पठाउने सहमति नेताहरुबीच जुटेको छ । सो सहमतिसँगै प्रधानमन्त्री देउवाले थप तीन मन्त्री मन्त्रीको नाम टुंगो लगाउनु भएको छ ।

 

 

 

 

 

 

 

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले ठेकेदार रहेका सांसदमध्येबाट जीपछिरिङ लामा र मोहोन आचार्यमध्ये एक जनालाई मन्त्रीको जिम्मा दिनुहुने भएको छ । यो प्रतिस्पर्धामा बहादुरसिंह लामा पनि रहेको र तीनमध्ये एक जना मन्त्री बनाउने निश्कर्षमा प्रधानमन्त्री देउवा पुग्नुभएको छ ।

यस्तै महिलाबाट पुष्पा भुसाल, राष्ट्रियसभाबाट रमेशजंग रायमाझी र अभिशेकप्रताप शाहमध्येबाट मन्त्री बन्ने भएका छन । सभापति देउवाले आफूसँगै बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानूनमन्त्री नियुक्त गरिसक्नु भएको छ ।

 

 

 

 

 

 

 

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******