सोमबार , कार्तिक १, २०७८

मन्दिर दर्शनमा राेक

कार्तिक ७, २०७७ शुक्रबार 73

मन्दिर दर्शनमा राेक

बर्दिया कार्तिक ७ । जिल्ला प्रहरि कार्यालय बर्दियाबाट प्रहरि खटायर भक्तजनहरूलाई मन्दिर प्रवेशमा राेक लगाईएकाे छ ।         बिजया दशमिकाे शुरू संगै लामाे समय पछि मन्दिर दर्सन गर्न अायका भक्तजनहरूलाई काेटहि भगवति देवि मन्दिरकाे मुल गेट नै बन्द गरेर फिर्ता गरियकाे छ ।       पछिल्लाे समय काेराेना भईरस संक्रमणका कारण सुनसान रहेका बर्दिया जिल्लाका मठ मन्दिरहरूमा दशै संगै केहि चहल पहल बढेकाे भय पनि मुल गेट नै बन्द गरेर भक्तजनहरूलाई फर्काईएपछि स्थानियहरू समेत आक्राेसित भयका छन मन्दिरमा दर्शन गर्न अाउनेलाई समाजिक दुरि कायम गरि दर्शन गर्न दिन भक्तजनहरूले माग समेत गरेकाछन ।