सोमबार , मंग्सिर १३, २०७८

पर्खाल भ’ त्किदा ७ जनाको मृ’ त्यु ।

साउन ३, २०७८ आइतबार 122

पर्खाल भ’ त्किदा ७ जनाको मृ’ त्यु ।

 

 

 

काठमाडौं

 

साउन

 

पर्खाल भ’ त्किँदा ७ जनाको मृ’ त्यु भएको छ । लगातारको वर्षाका कारण महाराष्ट्रमा जनजीवन प्र’ भावित बनेको छ ।

महाराष्ट्रको चेम्बुरस्थित एक घरको पर्खाल भत्किँदा ७ जनाको मृत्यु भएको हो । भारतको विभिन्न राज्यमा लगातारको वर्षाका कारण घरहरु डुबानमा परेको छ ।

यस्तै रेलवे लिकहरुपनि डुबानमा परेपछि रेलवे सेवा बन्द गरिएको हो । महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश लगायतका राज्यमा निरन्तरको वर्षाका कारण लाखौं मानिसहरु प्रभावित भएपछि सरकारले ओरेन्ज एलर्ट जारी गरेको छ ।

 

 

 

मौसम विभागले सबैलाई सुरक्षित स्थानमा बस्न र सतर्क रहन पनि आग्रह गरेको छ ।यस्तै रेलवे लिकहरुपनि डुबानमा परेपछि रेलवे सेवा बन्द गरिएको हो । महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश लगायतका राज्यमा निरन्तरको वर्षाका कारण लाखौं मानिसहरु प्रभावित भएपछि सरकारले ओरेन्ज एलर्ट जारी गरेको छ ।

 

 

 

 

मौसम विभागले सबैलाई सुरक्षित स्थानमा बस्न र सतर्क रहन पनि आग्रह गरेको छ ।