शुक्रबार , अषोज ८, २०७८

बर्दियामा पा’ टे बा’ घको आ’ क्रमणबाट फेरि १ जनाको ज्या’ न गयो

साउन ३, २०७८ आइतबार 78

बर्दियामा पा’ टे बा’ घको आ’ क्रमणबाट फेरि १ जनाको ज्या’ न गयो

बर्दिया

साउन ३ ।

 

बर्दियामा पाटे बा’ घको आ’ क्रमणबाट फेरी १ जनाको ज्या’ न गएको छ । पाटे बाघले आ’ क्रमण गर्दा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुरका ७० बर्षीय गोरे थापाको ज्या’ न गएको बर्दिया निकुञ्जले जनाएको छ ।

 

 

 

 

 

 

 

शनिबार भैसि चराउन सामुदायिक वनतिर गएका उहाँ घर नफर्किएपछि निकुञ्जको टोलिले  खोजी गरेको थियो । स’ म्पर्क विहिन भएका उहाँलाई हात्तीको सहायता बाट खोजी गर्ने क्रममा कालीगोडि बफरजोन सामुदायिक वनमा आज विहान मृ’ त भेटिएको बर्दिया निकुञ्जका सहायक सं’ रक्षण अधिकृत अशिम कुमार  थापाले जानकारी दिनुभयो ।

 

 

 

 

 

 

यसअघि असार २१ ग्ते मात्रै बर्दियाको मधुवन नगरपालिका–३ का ६७ वर्षका चित्रबहादुर केसीको पनि बा’ घको आ’ क्रमणमा परी ज्या’ न गएको थियो । यो सहित बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १३ जनाको ज्यान गएको छ ।

 

 

 

 

निकुञ्ज प्रशासनले मानव र वन्यजन्तु विचको बढ्दो द्ध’ न्द्ध न्यू’ नीकरणका लागि प्रयास थालेको बताए पनि द्व’ न्द्व अझ बढ्दो अवस्थामा छ । स्थानीयलाई जं’ गल प्रवेश नगर्न निकुञ्जले पटक–पटक आ’ ग्रह गरे पनि स्थानीयको ला’ परबाहीले गर्दा वन्यजन्तुको सिकार हुने गरेका छन् ।

 

 

 

 

–Tiger khabar