सोमबार , मंग्सिर १३, २०७८

अ’ स्ताए यी एमाले नेता, जसको मृ’ त्यु नै अचम्मको तरिकाले भयो

साउन २, २०७८ शनिबार 122

अ’ स्ताए यी एमाले नेता, जसको मृ’ त्यु नै अचम्मको तरिकाले भयो

 

 

 

 

 

काठमाडौं

 

 

 

साउन

 

 

नेपालीमा एउटा भनाई छ मानिसको दिन आयो भने बाकसमा लुकेपनि छोड्दैन । नभन्दै काल कहाँ हुन्छ भन्ने केही थाहा नहुने रहेछ ।

पाँचथरमा पानी पिउँदा सर्किएर एक एमाले नेताको निधन भएको छ । शनिबार बिहान फिदिम ४ निवासी चन्द्र कुमार तुम्बापोको नि’ धन भएको हो ।

 

 

 

 

 

 

नेपाल कम्युनिष्ट पार्टी एमाले फिदिम नगर कमिटिका सदस्य चन्द्रकुमार तुम्बापोको पानी सर्केर नि’ धन भएको हो ।

खानासँगै पानी पिउने हुँदा सर्किएर तुम्बापो सिकिस्त विरामी परेका थिए ।तुम्बापोलाई पानी सर्केपछि निरन्तर खोकी लागेको थियो

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****