सोमबार , मंग्सिर १३, २०७८

यसकारण राष्ट्रपतिसँग देउवा रिसाएर भए आगो, शितलनिवासमा निषेध

साउन १, २०७८ शुक्रबार 88

यसकारण राष्ट्रपतिसँग देउवा रिसाएर भए आगो, शितलनिवासमा निषेध

 

 

 

 

 

काठमाडौं

साउन १

 

 

 

 

 

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शपथ खुवाउने बेला राष्ट्रपति विद्यादेवी भण्डारीसँग लफडा परेको घटना सेलाउन नपाउँदै अर्काे निहुँ खोजिएको छ ।

प्रधानमन्त्री देउवाको सिफारिसमा बिहीवार नियुक्त गरिएका महान्यायाधिवक्ता खातीको शपथ शितलनिवासमा गर्न राष्ट्रपतिभण्डारीले निषेध गरेकी छन् ।

 

 

 

 

 

 

राष्ट्रपतिबाट नियुक्त गरिने महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन रहेको छ ।

तर भण्डारीले देउवाको सिफारिसमा नियुक्त खातीका सन्दर्भमा निहुँ खोजेकी छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******