मंगलबार , अषोज ५, २०७८

लामो दुरीको सवारी संचालन सम्बन्धमा आयो नसोचेको निर्णय, कहिले खुल्ला बस ?

साउन १, २०७८ शुक्रबार 127

लामो दुरीको सवारी संचालन सम्बन्धमा आयो नसोचेको निर्णय, कहिले खुल्ला बस ?

 

 

 

 

 

काठमाडौ ।

केही दिन देखि लामो दुरीको सवारी साधन संचालन हुने आँकलन गरिएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले लामो दुरीको सवारी साधन संचालनका बारेमा छलफल गरेको बताएका थिए ।जोर विजोर लामो दुरीको सवारी साधन संचालन हुने बताइएको भएपनि त्यसो नहुने भएको छ ।

 

 

 

 

 

 

महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा थप केही दिन थपिने भएको छ ।लामो दुरीका सवारी साधन पनि तत्कालका लागि सचालन नहुने भएको छ ।

 

 

 

 

 

अझै १० दिन लामो दुरीको सवारी साधन संचालन नहुने भएको हो । यातायात संचालकहरुले सवारी साधन संचालनका लागि अनुमति माग्दै आएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******