बुधबार , साउन १३, २०७८

कतार प्रहरीमा भर्ना हुन चाहने नेपालीका लागि खुशीको खबर, कती हुन्छ तलब ? यसरी दिनुहोस् आवेदन फारम

साउन १, २०७८ शुक्रबार 75

कतार प्रहरीमा भर्ना हुन चाहने नेपालीका लागि खुशीको खबर, कती हुन्छ तलब ? यसरी दिनुहोस् आवेदन फारम

 

 

 

 

 

काठमाडौं

साउन

 

 

 

 

 

काठमाडौं । तपाई प्रहरीमा भर्ती हुन चाहीरहनुभएको छ र अवसर पाइरहनुभएको छैन भने तपाईका लागि खुशीको खबर छ । त्यो पनि कतार प्रहरीमा ।अब निजी क्षेत्रमार्फत अब वैधानिक रूपमै नेपालीहरू कतार प्रहरीमा भर्ना हुन जान पाइने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको भर्ना प्रक्रियामा निजी क्षेत्रको संलग्नतालाई स्वीकार गरेसँगै कतार प्रहरीमा भर्ना हुन पाइने भएको हो ।

 

 

 

 

 

 

श्रम मन्त्रालयका अनुसार कतार नेपाली श्रमिकहरूको सबैभन्दा रोजाइमा पर्ने मुलुकमध्ये एकमा पर्छ। कतारले करिब १० हजार नेपाली नागरिकलाई आफ्नो प्रहरीमा भर्ना गर्न चाहेको विवरणका

समाचार सार्वजनिक गरेको केही समयपछि आएको यो निर्णयले नेपालीहरुका लागि राम्रो अवसर सिर्जना गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****