शुक्रबार , अषोज ८, २०७८

फेरि लम्बियो ल’ कडाउन कुन ठाउँ कति गते सम्म, हेर्नुहोस् सम्पूर्ण जानकारी

साउन १, २०७८ शुक्रबार 49

फेरि लम्बियो ल’ कडाउन कुन ठाउँ कति गते सम्म, हेर्नुहोस् सम्पूर्ण जानकारी

 

 

 

 

काठमाडौं

साउन

 

 

 

 

 

काठमाडौं उपत्यकामा निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै साउन १० गतेसम्म थप गरिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।

उपत्यकामा पसल खोल्ने समय एक घण्टा थप गरेको छ । असार ३१ गतेसम्म सबै प्रकारका व्यवसाय ६ बजेसम्म सञ्चालन हुदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढ्ण्डीप्रसाद निरौलाले जानकारी दिए ।

 

 

 

 

 

 

औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइनेछ । त्यसबाहेकका पसलहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

रेस्टुरेन्ट तथा फास्टफुडको हकमा टेक अबे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न अनुमति दिएको छ ।सो सेवा साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमताभन्दा बढी नहुने गरी सञ्चालन गर्न****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******