शुक्रबार , अषोज ८, २०७८

के फेरी साउन २ गतेपछि पुन क’ डा नि’ षेधाज्ञा लाग्दैछ त ? भर्खरै सरकारबाट आयो यस्तो जानकारी, हेर्नुहोस्

साउन १, २०७८ शुक्रबार 121

के फेरी साउन २ गतेपछि पुन क’ डा नि’ षेधाज्ञा लाग्दैछ त ? भर्खरै सरकारबाट आयो यस्तो जानकारी, हेर्नुहोस्

 

 

 

 

 

काठमाडौं

साउन

के साउन दुई गते देखि पुन नि षेधाज्ञा हुन्छ त ? यो प्रश्नले सर्वसाधारण जम्मा भएको ठाउँमा चर्चा पाइरहन्छ।सार्वजनिक यातायातमा पनि यो प्रश्नले स्थान पाउँछ।

 

 

 

 

सरकारले कर उठाउनैका लागि मात्र खोलेको हो भन्ने आरोप पनि लाग्ने गरेको छ।काठमाडौं उपत्यकाका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २०७८ को बैशाख १६ गतेदेखि लगाएको नि’ षेधाज्ञा असारको दोश्रो साताबाट स्मा’ ट्र नि’ षेधाज्ञा हुँदै खुल्ने क्रममा छ।

 

 

 

 

को’रोना रोकथाम तथा नियत्रण गर्न बनेको विधेयक २०७८ ले डिसीसीएमसीलाई को’ रोना नि’ यन्त्रणको जिम्मेवारी दिएको छ।बैंकहरु शनिबार पनि खुल्ला भएपछि पनि कर उठाउनकै लागि पनि नि’ षेधाज्ञा खुलेको आ’ रोपलाई अझ मजबुत बनाएको छ।

 

 

 

 

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सार्वजनिक स्थान र यातायातमा हुने छलफलका बारेमा को’रोनाको सं क्रमणदर बढेपछि नि’ षेधाज्ञामा जान सकिने तर्फ सं’ केत गर्छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****