शुक्रबार , अषोज ८, २०७८

आज साउन १ गतेबाट टिकटक ब’ न्द हुने खबर के साँचो हो ? हेर्नुहोस् आधिकारिक समाचार

साउन १, २०७८ शुक्रबार 87

आज साउन १ गतेबाट टिकटक ब’ न्द हुने खबर के साँचो हो ? हेर्नुहोस् आधिकारिक समाचार

 

 

 

 

 

काठमाडौं

साउन

धेरै विकृति आएको भनेर गुनोसो आएपछि साउन १ गतेबाट नेपालमा टिकटक एकाउन्ट ब’ न्द हुदैँ  ठिक कि बेठिक?

१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ ।

 

 

 

 

 

यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाकोभनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो ।

यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो ।ट्विटरको नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँदछन् ।