Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

ति गाेविन्द जसले आफुले लगायकाे सर्ट खाेलेर सडकमा हिड्नेलाई लगाईदिए

बर्दिया कार्तिक ६ गते । म अहिले गुलरिया नगरपालिका वडा नं ४ स्थित काेटहि टाेलमा बस्छु । काेटहि टाेलमा बस्ने म मेराे घर देखि २ किलाेमिटरकाे दुरिमा रहेकाे बर्दियाकाे सदरमुकाम गुलरिया बजार पर्छ म याे सडक जुन २ किलाेमिटर छ त्यहि सडकमा दिनकाे करिव ६ पटक हिडने गर्दछु मेराे यात्रमा देखियकाे एउटा अनाैठाे दृश्य एक जना सुस्त श्रवण मान्छे नै हुन । हामिले जति बेला हिडदा पनि त्यसलाई वास्ता गरेनाै । उमेरले करिव ३२ बर्ष पुगेका उनि त्यहि सडकमा बसेर दिन बिताउछन ।         उनलाई सधै देख्ने म मैले समेत बिहिबार करिव साझ ६ बजेतिर अरू दिन भन्दा भिन्दै दृश्य सडकमा देखियाे । बिहिबार अलिकति अध्याराे हुन थालेकाे थियाे म त्यहि सडक भएर बजार निश्कदै थिय गुलरिया नगरपालिका वडा नं २ का गाेबिन्द मगर र उनका साथि घर तर्फ माेटर साईकलमा फर्कदै थिय उनले माेटरसाईकल राेकेर अाफ्नाे सर्ट फुकालेर सुस्त श्रवण भयका ति ब्यक्तिलाई लगाई दिय । सझकाे समय अलि अलि चिसाे पनि थियाे ।    उनिहरूले अाफुहहरूले लगमयकाे सट फुकालेर लगाउदै गरेकाे दृश्य फाेटाेमा कैद गर्न म माेटरसाईकल बाट उत्रि र मेरि पत्नि एण्डिज शर्मा र छाेरि सान्सालाई माेटर साईकल नजिकै राखेर मैले फाेटाे पनि खिचे त्यति केला गाेविन्दले मलाई नचिनेर हाेला फाेटाे नखिच्नुस भने तर मैले खिचे फाेटाे खिच्दा मलाई पनि असजिलाे महशुष भयाे बस्तबिक समाजसेवि त गाेविन्द हुन जसलेआाफु माेटरसाईकलमा नागै जादा हुने जाडाेकाे महशुष पनि गरेरनन र कपडा उसलाई लगाय ।

 

अनि तस्विर लियर म माेटरसाईकल नजिक के पुगेकाे थिए मलाई मेरि छाेरि सान्साले साेधिन बाबा गरिव भनेकाे कपडा नलगाउनेलाई हाे । अाज सम्म म सयाै पटक ति सुस्त श्रवण भयका ब्यक्तिकाे नजिकैबाट हिडे हुला तर महान ति गाेविन्द र उनका साथि हुन जस्ताे मलाई लाग्याे ।