मंगलबार , अषोज ५, २०७८

भर्खरै ओली सरकारले ल’ कडाउन खुल्ने मिति सार्वजनिक गरे, यति गतेबाट खुल्दै लकडाउन ?

असार १०, २०७८ बिहिबार 94

भर्खरै ओली सरकारले ल’ कडाउन खुल्ने मिति सार्वजनिक गरे, यति गतेबाट खुल्दै लकडाउन ?

काठमाडौं

असार

काठमाण्डाै – ६१ जिल्लामा भोलिदेखि र चारवटा जिल्लामा आजदेखि निषेधाज्ञा सकिँदैछ ।

यी जिल्लामा निषेधाज्ञा थप्ने तयारी छ । यसअघि नि’ षेधाज्ञाको अवधि सकिएका ९ जिल्लाले नि’ षेधाज्ञा थपिसकेका छन् ।

 

 

सप्तरीमा भने अर्को निर्णय नभएसम्मका लागि आंशिक निषेधाज्ञा लगाइएको छ ।

सप्तरी, ताप्लेजुङ र मुस्ताङमा आंशिक र बाँकी ७२ वटा जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा छ ।

 

 

दाङमा आउँदो असार १ गतेसम्म, हुम्ला, रामेछाप र सल्यानमा असार २ गतेसम्म, भोजपुर, धनकुटा र चितवनमा असार ३ सम्म,

गोरखामा असार ५ सम्म र उदयपुरमा असार ७ गतेसम्म निषेधाज्ञा छ । कोरोना स’ ङ्क्रमणको जोखिम कम रहेका कारण अहिलेसम्म खोटाङ र मनाङ जिल्लामा भने नि’ षेधाज्ञा लगाइएको छैन ।

अब सार्वजनिक यातायात खुल्ने, सरकारले थाल्यो यस्तो तयारी  काठमाडौं । को-रोनाले देशका सम्पुर्ण यातायात छेत्रलाई तहस नहस पारिरहेको बेलामा सरकारले दुई जनासम्म यात्रु राखेर

 

 

काठमाडौ उपत्यकामा ट्याक्सी सन्चालन गर्न दिने तयारी गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिनेमा सकरात्मक देखिएको

, निर्णय भने भैसकेको छैन ।यसबारे छलफल गर्न कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई जिम्मा दिइएको एक मन्त्रीले जानकारी दिए ।

सिन्धुपाल्चोकको मेलम्ची बजारलाई बाढीले बेहा’ल तुल्याएको छ । घरको तीन तलासम्म लेदोले डुबेको अवस्था छ भने सारा सा’मान छाडेर ज्यान जोगाउनकै लागि नजिकैको विद्यालयमा आ’श्रय लिएका स्थानीयवासीका लागि गाँस, बास र कपासको स’मस्या टड्का’रो भएको छ ।

 

 

मंगलबार इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारका करिब एकसय घर पूर्ण रुपमा डुबा’नमा परेका छन् ।

स्थानीयवासी मच्छिन्द्र श्रेष्ठ बाढीले आफ्नो परिवारको उठीबा’स नै गराएको बताउँछन् । १० जनाको परिवार रहेका श्रेष्ठले ०७४ सालमा

ऋण लिएर चार तले घर बना’एका थिए । मंगलबार लेदोसहित आएको बाढीले उनको घर डु’ बाएको छ ।

नायिका श्वेता खड्काले मेलम्चीका बाढीपीडितलाई सह’योग गर्न आग्रह गरेकी छिन् ।श्वेताले सामाजिक सञ्जाल फेसबुकमार्फत् मेलम्चीका बाढीपी’डितका लागि सहयोगको अ’पिल गरेकी हुन् ।

उनले अगाडि लेखेकी छिन्का ठमाडौलाई पानीको प्यास मेटा’एर आफु भने आँशुको भेलमा डु’ बिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलु टुलु हेरेर कहाँ बस्न सकिन्छ र ?

मेलम्चीको यो द’र्दनाक अवस्थामा साथ र सहयोगको हात ब’ढाउनु अहिलेको आवस्यकता हो ।