सोमबार , मंग्सिर १३, २०७८

को’ रोना सं’ क्रमितको उ’ पचार गर्दागर्दै नर्स प्रमिलाको आँखामा ज’ टिल स’ मस्या, १ शेयर गरेर उ’ पचरको लागी सहयोग गर्नुस

असार १०, २०७८ बिहिबार 114

को’ रोना सं’ क्रमितको उ’ पचार गर्दागर्दै नर्स प्रमिलाको आँखामा ज’ टिल स’ मस्या, १ शेयर गरेर उ’ पचरको लागी सहयोग गर्नुस

काठमाडौं ।

असार

नेपालगञ्जस्थित भेरी अस्पतालको को’ भिड वार्डमा का’ र्यरत नर्स प्रमिला अधिकारी, आँ’ खाको स्ना’ यु सम्वन्धि ज’ टिल स’ मस्या देखिएपछि हाल काठमाडौंस्थित अन्नपूर्ण न्यू’रो अस्पतालमा उ’ पचाररत हुनुहुन्छ ।

 

 

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि पढ्नुहोस्

भर्खरै शिक्षा मन्त्रालयबाट कक्षा ११ को परीक्षाबारे आयो यस्तो महत्वपूर्ण सुचना (हेर्नुहोस् विज्ञप्ति)

कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन विद्यालयले नै गर्नेछन् ।

सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । विद्यालयले उपयुक्त समयमा परीक्षा लिनेछन् ।

 

 

 

कक्षा ११ को मूल्याङ्कन असारभित्र

कक्षा ११ मा अध्ययनरत देशभरका विद्यार्थीको अन्तिम मूल्याङ्कन असारभित्र गरिसक्नुपर्ने बोर्डले जनाएको छ ।

असारभित्र विद्यार्थीको मूल्याङ्कन सकेर साउनदेखि ती विद्यार्थीको कक्षा १२ को पठनपाठन सञ्चालन गर्न सकिने जानकारी बोर्डले दिएको छ ।

विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिए ।

 

 

 

त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको छ ।

त्यसलाई सोमबारसम्म सार्वजनिक गर्ने तयारी छ । त्यसपछि सोही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन हुनेछ ।

**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

गत असार १ मा मेलम्ची नदीमा बाढी आउनुको कारण पत्ता लागेको छ ।

हेलम्बु गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण मेलम्चीमा बाढी आएको जनाएको हो ।

 

 

 

विज्ञ डा रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भाग पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको छ ।

सूचनामा चौरको ७५ प्रतिशतमध्ये कति भाग अझै पहिरो जानसक्ने यकिन नभएको जानकारी गराएको छ ।

 

 

 

थप बाढी अउनसक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत गाउँपालिकाले अनुरोध गरेको छ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****