सोमबार , मंग्सिर १३, २०७८

सुन्दर युवती र नेपाल आर्मीका सिपाहीको यो भाईरल भिडियो लाखौंले हेरे (भिडियो सहित)

असार १०, २०७८ बिहिबार 95

सुन्दर युवती र नेपाल आर्मीका सिपाहीको यो भाईरल भिडियो लाखौंले हेरे (भिडियो सहित)

काठमाडौं

असार

नेपाली सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेलको संगीतमा ब्यस्तता बढ्दो रहेको छ ।

चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीमा २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई श्रोता माझ स्थापित गरायो ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा.. गीतले ।

यस अघि पनि लोकप्रिय गीतहरु गाइसकेका खरेलको गायन क्षेत्रमा सिग्नेचर गीत भने यही भयो ।

चलचित्र ‘पल पलमा’ मा ‘यो अंगालो भरिको माया…’ मार्फत पाश्र्व गायन गरेका खरेलले नेपाली चलचित्रका २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।

उनी आफ्नो सिग्नेचर गीतको संख्यालाई बढाउने सोचाईमा रहेको बताउछन् । स्वदेश तथा विदेशमा आयोजना हुने कन्सर्टमा सक्रि

खरेल आफ्ना हरेक कार्यक्रममा आफ्ना एक दर्जन भन्दा बढी लोकप्रिय गीतहरु प्रस्तुत गर्छन् । खरेल यतिबेला नयाँ गीतको रेर्कडिङ्गमा ब्यस्त छन् ।

प्रमोद का धेरै गीत ले मानिस`लाई नचाउँछ । तल भिडि`योमा ओइ झुमा झुमा झुम्का वाली भन्ने बोलको गीतमा एकदमै दमदार प्रस्तुति भएको छ ।

एकजना नेपाली सेनामा कार्यरत एक सेना र एकजना युवतीले नृत्य प्रस्तुत गरेकी छुन ।

जुन गीत अहिलेसम्म निकै दर्शक तथा स्रोताहरुले मनपराइरहेका छ्न । यो नृत्यलाई विश्वको सबैभन्दा ठुलो भिडियो सेयरिङ प्ल्याटफर्म युटुबमाअहिलेसम्म ९१ लाख भन्दा बढी पटक भन्दा पटक हेरिसकिएको छ ।

उक्त भिडियोमा अहिले`सम्म ८२ हजार लाइक र लगभग ५ हजार`जति मात्र डिसलाइक रहेको छ । अब प्रस्तुत छ उक्त भिडियो । भिडि`यो हेर्न तल क्लिक गर्नुहोला ।