बुधबार , कार्तिक ३, २०७८

घरबेटीलाई झुटो आरोप लगाएको भनी रुपालाई यस्तो कारबाही हुँदै? सहि कि गलत?

असार ९, २०७८ बुधबार 140

घरबेटीलाई झुटो आरोप लगाएको भनी रुपालाई यस्तो कारबाही हुँदै? सहि कि गलत?

जा’तीय वि’भेदको आधारमा क’थित द’लित जा’तिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत पक्राउ परेकी बबरमहलकी घरबेटी आज छु’टेकी छन् ।

 

 

 

 

 

नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती प्रधानलाई गै’रकानुनी ढं’गले पक्राउ गरेको भन्दै बिरोध जनाएपछि सरकारी वकिलले मु’ध्दा नचल्ने जानकारी दिएसङ्गै प्रहरीले आज रि’हा गरेको हो ।

 

 

 

 

 

 

 

घरबेटी र भाडामा बस्न खो’ज्नेबीच करारनामा नै नभएको, युवती रुपा सुनार भाडामा बस्दै नबसेको अवस्थामा घरबेटी प्रधानले जा’तीय वि’भेद गरेको भन्ने का’नुनी आधार नभएको आधारसहित सरकारी वकिल कार्यालयले यसमा मु’ध्दा नचल्ने राय दिएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******