मंगलबार , मंग्सिर २१, २०७८

काठमाडौं जादै गरेको बस दु’र्घटना, तीनको मृ’त्यु

असार ९, २०७८ बुधबार 84

काठमाडौं जादै गरेको बस दु’र्घटना, तीनको मृ’त्यु

काठमाडौं जादै गरेको बस दु’र्घ’ट’ना, तीनको मृ’त्युझापा: झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दु’र्घ’ट’ना हुँदा तीन जनाको मृ’त्यु भएको छ ।

 

 

 

 

 

मृ’त्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल

 

 

 

 

 

कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी

 

 

 

 

कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

 

 

 

 

 

उनका अनुसार, दु’र्घ’ट’नामा परी ग’म्भी’र घा’इ’ते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ५ बजे, बसमा सवार अभयलालको उपचारको लागि हेटौँडा अस्पताल ल्याएको र चिकित्सकले मृ’त घोषणा गरेको र दु’र्घ’ट’नामा ग’म्भी’र भएका सुनिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको र चि’कि’क’ले मृ’त घोषणा गरेको हो ।