बुधबार , साउन १३, २०७८

इतिहासमै पहिलो पटक यतिधेरैले सुनको मुल्य घटेपछि बजारमा सुन किन्नेहरुको घुइचो

असार ९, २०७८ बुधबार 14

इतिहासमै पहिलो पटक यतिधेरैले सुनको मुल्य घटेपछि बजारमा सुन किन्नेहरुको घुइचो

काठमाण्डाै – सुनचाँदीको भाउ आज पनि घटेको छ । सुनकाे भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो । सुनको भाउ आज तोलाको ९० हजार आठ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

 

 

 

 

 

सुन हिजो तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो । बुधवार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि आज ३५ रुपैयाँले घटेको छ ।

 

 

 

 

 

 

 

हिजो तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेरतोलाको १३ सय पाँच रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला *