शुक्रबार , अषोज ८, २०७८

डडेलधुरामा कोभिड सामाग्री लिएर अस्पताल जाँदै गरेकी स्वास्थ्यकर्मीको ह,त्या

असार ८, २०७८ मंगलबार 31

डडेलधुरामा कोभिड सामाग्री लिएर अस्पताल जाँदै गरेकी स्वास्थ्यकर्मीको ह,त्या

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका ८ जमरानी आधारभूत स्वास्थ केन्द्रमा कार्यरत कर्मचारी अस्मिता धामी यहि असार २ गते स्वास्थ सामाग्री पुर्याउन जोगबुडा अस्पताल जाने क्रममा हटवानी सामुदायिक बनमा बी, x भ, त्स ह, x त्य गरेको अबस्थामा आज असार ५ गते फे,ला परेकी छिन दिन दहाडै यसरी नेपाल सरकारको कर्मचारी माथी गरिएको बी, x भ, x त्स ह, xत्या अ,मानवीय ,दु,र्भाग्यपूर्ण ,अ,कल्पनीय छ ।

 

 

 

 

 

यस्तो अ,मानवीय घटना प्रति घोर भत्सर्ना गर्दछु तत्काल नेपाल प्रहरीले यस घटनाको सत्य तथ्री र निश्पक्ष अनुसन्धान गरि दो,षी लाई छोटो भन्दा छिटो का,र,बा,ही गरियोस् पी,डि,त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् मृत आत्माको चिरशान्तिको कामना हार्दिक श्रद्धाञ्जली अस्मिता बहिनि😭😭😭