मंगलबार , अषोज ५, २०७८

दिपक मनाङे माओवादी केन्द्रमा प्रवेश !

असार ८, २०७८ मंगलबार 49

दिपक मनाङे माओवादी केन्द्रमा प्रवेश !

काठमाडौं, गण्डकी प्रदेशका मन्त्री दिपक मनाङे नेकपा माओवादी केन्द्र प्रवेशको तयारीमा लागेका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।भेटमा उनलाई माओवादीमा प्रवेश गराउनेबारे छलफल भएको बुझिएको छ । मनाङेले त्यसमा सकारात्मक जवाफ दिएको बुझिएको छ ।

 

 

 

मनाङले कम्युनिस्ट पार्टीको एकतामा जोड दिएको उनीनिकट स्रोतले बतायो । कम्युनिस्ट पार्टी एकतावद्ध भएर जाँदा विगतमा सफलता हासिल भएको स्मरण गराउँदै मनाङेले एकतामा जोड दिएका थिए ।

 

 

 

 

 

प्रचण्डले गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्दा साथ दिएकोमा मनाङेलाई धन्यवाद दिएका थिए । उनले उचित समयमा यसको कदर हुने समेत बताएका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******