बुधबार , साउन १३, २०७८

ज्वाला संग्रौलालाई कडा भन्दा कडा कारवाही गर्न रवि लामिछानेको माग

असार ८, २०७८ मंगलबार 35

ज्वाला संग्रौलालाई कडा भन्दा कडा कारवाही गर्न रवि लामिछानेको माग

पत्रकार रवि लामिछानेले ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरु माथि अभद्र व्यवहार र कुटपिटमा जाहेरी परेको थाहा पाए पछि थप जानकारी लिन टेकु पुगेको जानकारी दिएका छन्।

 

 

 

पत्रकार रवि लामिछानेले ,कार्यक्रम सकेर जादा अलि ढिला भएकाले भेट्न नपाइएको जानकारी दिएका छन्। जाहेरीमा उल्लेख भए बमोजिम ज्वाला संग्रौलाले गल्ती गरेको पाइएको र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिइयोस् भन्दै पत्रकार रवि लामिछानेले माग गरेका छन्।

 

 

 

 

 

रवि लामिछानेले सामाजिक संजालमा लेखेका छन्, “ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरु माथि कुटपिटमा जाहेरी परेको थाहा पाए पछि थप जानकारी लिन टेकु पुगेको थिएं,कार्यक्रम सकेर जादा अलि ढिला भएकाले भेट्न दिइएन र थप बुझ्न पाइएन।जाहेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिइयोस्।तर बिगतमा विभिन्न बेथितिका विरु