बुधबार , साउन १३, २०७८

रमेश प्रसाई नन्दा शाहीको घरमा नयाँ सदस्य छोराको आगमन पछि यति धेरै खुशी, भिडियो सहित

असार ८, २०७८ मंगलबार 28

रमेश प्रसाई नन्दा शाहीको घरमा नयाँ सदस्य छोराको आगमन पछि यति धेरै खुशी, भिडियो सहित

ताप्लेजुंग ।

 

 

तुरुन्तै हेर्नुहोस् भर्खरै रमेश प्रसाई नन्दा शाहीको घरमा नयाँ सदस्य छोराको आगमन पछि यति धेरै खुशी, भिडियो सहित, बधाई दिनु भन्दा अगाडि ग्रुपहरुमा शेयर गर्नुहोला ताकी रमेश प्रसाई र नन्दा शाही प्रसाईको छोरा/ छोरी जन्मिन अब थोरै दिन रहेको छ, उनको छोरो जन्मियो भन्ने जस्तो न्युज आएपनि उनले भनेकी छिन् तपाईले लेखे जस्तै होस् तपाईको आसिर्वाद लागोस भनेर उनले बताएकी छिन्।

 

 

 

 

 

यो समाचारलाई अत्याधिक मात्रामा बढी भन्दा बढी शेयर गरि सम्पूर्ण नेपाली माझ पुर्याइदिनु होला, प्रखर वक्ता पब्लिक स्पिकिङ बिजेता एबम दोहोरी गाएक रमेश प्रसाईं र उनकी श्रीमती समाजसेवी नन्दा सिंहको बिषयलाइ लिएर यतिबेला विभिन्न समाचार हरु आइरहेका छ्न। कतिपय संचारमाध्यामले रमेश प्रसाईं र नन्दा सिंहले जन्मदिए घोर्ले छोरालाई,रमेश प्रसाइ र नन्दा सिंहको घरमा छोराको आगमन लगाएतका शिर्षकमा समाचार लेखेको देखेपछी तपाइको जानकारिको लागि यो समाचार तपाइहरु माझ सेयर गरिरहेका छौँ।

 

 

 

 

पूरा समाचार पढिसकेपछी सबैको जनकारिको लागि एक सेयर गर्न नभुल्नुहोला। रमेश र नन्दा बैबाहिक बन्धनमा बाधिएको करिब ६ महिना भएको छ। ६ महिनामै छोराको जन्म भनेर समाचार आइरहदा धेरैजना अचम्मित हुनुभएको छ।

 

 

 

 

नन्दा सिंहले बच्चालाई जन्म दिएको समाचार सत प्रतिसत झु’ट हो, अनि त्यसो भए वास्तविकत के हो त? वास्तविकता के हो भने नन्दा सिंह यतिबेला ग’र्भ’वती छिन। रमेश र नन्दाको घरमा अबको केही महिनामा ब’च्चाको आगमन हुनेवाला छ तर यसै कुरालाइ लिएर ना’नाथरी समाचार आइरहेकाले हामिले यो कुरा तपाईंहरुलाइ जानकारी गराएका हौँ।

 

 

 

 

सबैको जानकारीको लागि यो समाचार लाई विभिन्न ग्रुपहरुमा सक्दो सेयर गर्नुहोला। अहिले रमेश प्रसाईं नन्दा सिंह सहित कृष्ण कंडेलसंग इन्द्रेणी टिम रमेश पर्साई नन्दा सिंहको अनाथ आश्रम मै पुगेर ।दुख सुख का कुरा संगै मिठो दोहोरी पनि चल्यो बुढा बुढिको साथसाथै रमेश प्रसाइले कोरोनालाई खेलाचिको रुपमा लिन नहुने भन्दै सबैमा सतर्कता रहन आग्रह पनि गरेका छन् ।