बुधबार , साउन १३, २०७८

नेपाली चेली अमेरिकन आर्मी रजनी योन्जनका रमाइला टिकटक भिडियो जुन निकै भाइरल छ्न(भिडियो हेर्नुस्)

असार ६, २०७८ आइतबार 13

नेपाली चेली अमेरिकन आर्मी रजनी योन्जनका रमाइला टिकटक भिडियो जुन निकै भाइरल छ्न(भिडियो हेर्नुस्)

काठमाडौं

असार

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ ।

कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो समयमामा एउटि नेपाली चेली निकै नैभाइरल छिन । टिकटकम झण्डै २ लाख फलोवर्स कमाएकी उनी अमेरिकन आर्मी हुन । रुप र सुन्दरता मा पनि उत्तिकै राम्री उनी हुन रजनी योन्जन ।

वास्तवमा नेपाली चेली संसारकै सबैभन्दा शक्तिशाली देशको पनि सैनिक पेशामा आवद्ध हुनु हामी आम नेपालीको लागि गर्वको विशेष हो । उनले हामी आम नेपालीको बहादुरीपनको अर्को उदाहरण बनेकी छिन ।

बेला टिकटकमा पनि रमाइरहने उनका टिकटक भिडियोहरु निकै नै भइरल छ्न । अब हेरौ उनै नेपाली चेली, अमेरिकन आर्मी रजनी योन्जनका रमाइला टिकटक भिडियो

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाको विश्वासको मत लिने सभालाई सम्बोधन गर्दैअहिलेसम्मका सरकारले गर्न नसकेका र नभएको विकास निर्माण र सुधारको काम आफ्नो सरकारले गरेको दाबी गरेका छन् ।

पछिल्लो समय सरकारले भौतिक पूर्वाधारको विकास सँगसँगै डिजिटल युगमा प्रवेश गर्ने सन्दर्भमा समेत निकै ठूलो सफलता हासिल गरेको उनले बताएका छन् । पछिल्लो समय सरकारले घरमै बसेर आफ्नो भूमिको मापन गर्ने मेरो कित्ता जस्तो सफ्टवेयरको सवालमा होस् या माटो, मल, लगायतको परीक्षणको सवालमा सरकारले सहज डिजिटल प्रयोगको सुरुवात गरेको पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी डिजिटल युगमा प्रवेश गरिसकेका छौ सरकार डिजिटल प्रविधिमा अघि बढिसकेका छ । अहिले हामी मोबाइलबाटै मेरो कित्ता एप्समार्फत जग्गाको कित्ताकाट, निरीक्षण गर्न सक्ने भएका छौं । नागरिक एप सञ्चालनमा आएको छ, त्यति मात्र होइन हामीले भर्खरमात्र काठमाडौँमा दैनिक १७ करोड लिटर पानी ल्याएका छौँ ।

काठमाडौं बासीले अहिले सहज रुपमा मेलम्चीको पानी खान, प्रयोग गर्न पाएका छन् । अझ हामी थप मेलम्ची र याङ्री गरी थप अरु १७/१७ करोड लिटर पानी ल्याइँदैछ । यसरी अब दैनिक ५१ करोड लिटर पानी काठमाडौंमा आउने छ । धरहरा ठडिएको छ । अन्य विकास निर्माणका कामहरु तिब्र रुपमा भएका छन् ।’

त्यस्तै, प्रधानमन्त्री ओलीले सभामा उद्योगहरुलाई संरक्षित गर्दै लैजाने, वैदेशिक व्यापार घाटालाई सरकारले पछिल्लो समय सन्तुलन गर्दै लगेको र सामाजिक विकास पूर्वाधारका कुराहरुमा तिब्र सुधारको क्रममा रहेको जानकारी दिएका छन् । पहिले वर्षमा लगभग १० किलो मिटर बाटो बन्ने गरेकोमा अहिले सरकारले दैनिक ६ किलोमिटर बाटो निर्माण र कालोपत्र गरिरहेको साथै १२ वटा नयाँ स्मार्ट सिटी बन्दै गरेको पनि बताएका छन् ।

सो अवसरमा उनले पछिल्लो समय कृषिमा समेत तीव्र सुधार भएको दाबी प्रस्तुत गरे । पछिल्लो समय धानमा ९ प्रतिशत, मकैमा ६ प्रतिशत र अन्यमा समेत सालाखाला ६ प्रतिशतले उत्पादन वृद्धि भएको उनले बताए । यता माच्छा मासु तथा दूधमा त नेपाल आत्मनिर्भर नै भइसकेको पनि उनले दाबी प्रस्तुत गरे ।