बुधबार , साउन १३, २०७८

एकाबिहानै मन्त्रालयले बिद्यालय खोल्ने मिती सार्वजनिक गर्यो , यति गतेबाट खुल्दै विद्यालयहरु? (हेर्नुहोस् विज्ञप्ति)

असार ५, २०७८ शनिबार 47

एकाबिहानै मन्त्रालयले बिद्यालय खोल्ने मिती सार्वजनिक गर्यो , यति गतेबाट खुल्दै विद्यालयहरु? (हेर्नुहोस् विज्ञप्ति)

काठमाडौं

असार

असार १० देखी विद्यालय खोल्ने मन्त्रालय आजको निर्णय को खबर

विद्यालय सञ्चालन गर्ने मिति तोकियो  वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले असार ११ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ

महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो ।

बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको तर्क छ ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुतथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरेका छन् ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

गत असार १ मा मेलम्ची नदीमा बाढी आउनुको कारण पत्ता लागेको छ ।

हेलम्बु गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण मेलम्चीमा बाढी आएको जनाएको हो ।

विज्ञ डा रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भाग पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको छ ।

सूचनामा चौरको ७५ प्रतिशतमध्ये कति भाग अझै पहिरो जानसक्ने यकिन नभएको जानकारी गराएको छ ।

थप बाढी अउनसक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत गाउँपालिकाले अनुरोध गरेको छ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****