बुधबार , साउन १३, २०७८

सिन्धुपाल्चोकका बाढी पि’ डितलाई उल्टै दो’ षी भन्दै शान्ता चौधरीले लेखिन् यस्तो स्टाटस

असार ५, २०७८ शनिबार 26

सिन्धुपाल्चोकका बाढी पि’ डितलाई उल्टै दो’ षी भन्दै शान्ता चौधरीले लेखिन् यस्तो स्टाटस

काठमाडौं

असार

काठमाडौं । नेकपा एमाले नेतृ शान्ता चौधरीले खोलाको बाहाबलाई मासेर मान्छेले आफ्नो बासस्थान बनाइदिएको बताएकी छन् । नेतृ चौधरीले ठुला-ठुला खोलाहरु कुलामा परिणत भएको बताएकी छन् ।

नेतृ चौधरीले अहिले तीनै खोलाहरुले आफ्नो बाहाब क्षेत्र खोज्दै गरेको बताएकी छन्।खोलाको बाहाब लाई मासेर मान्छेले आफ्नो

बासस्थान बनाइ दिए , ठुला ठुला खोलाहरु कुलामा परिणत भए, अहिले तीनै खोलाहरुले आफ्नो बाहाब क्षेत्र खोज्दैछन, बिकासक

नाम बिनास गर्न पुग्यौं, पहाड चिर्यौं, रुख ढाल्यौं प्रत्येक घरमा बाटो पुर्‍यायौं भन्यौं खुशी भयौं , मख्ख पर्‍यौं । नेतृ चौधरीले लेखेकी छन् ।

आज दु’ खद परिणाम व्यहोर्न बिवश छौं । आजको कठिन परिस्थितिसँग सामना गरौं र सोच बदलौं । ईको सिस्टम बिग्रदा प्रकृति कति धेरै निर्मम बनिदिने रहेछ अब हाम्रो भुमिका बदल्न अनिवार्य छ । नेतृ चौधरीले लेखेकी छन् ।

नेतृ चौधरीले सामाजिक संजालमा लेखेकी छन्खो लाको बाहाब लाई मासेर मान्छेले आफ्नो बासस्थान बनाइ दिए , ठुला ठुला

खोलाहरु कुलामा परिणत भए , अहिले तीनै खोलाहरुले आफ्नो

बाहाब क्षेत्र खोज्दैछन , बिकासको नाम बिनास गर्न पुग्यौं , पहाड चिर्यौं, रुख ढाल्यौं प्रत्येक घरमा बाटो पुर्‍यायौं भन्यौं खुशी भयौं , मख्ख पर्‍यौं । आज दु’ खद परिणाम व्यहोर्न बिवश छौं ।

आजको कठिन परिस्थितिसँग सामना गरौं र सोच बदलौं । ईको सिस्टम बिग्रदा प्रकृति कति धेरै नि’ र्मम बनिदिने रहेछ अब हाम्रो भुमिका बदल्न अनिवार्य छ ।