मंगलबार , अषोज ५, २०७८

फेरी आयो दु’ खद खबर हेलम्बुको पहिरोमा परेर ए’ क्कासी २३ जना बे’ पत्ता

असार ५, २०७८ शनिबार 71

फेरी आयो दु’ खद खबर  हेलम्बुको पहिरोमा परेर ए’ क्कासी २३ जना बे’ पत्ता

५ असार

काठमाडौं ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा आएको बाढी र पहिरोमा परी २३ जना बे’ पत्ता भएका छन् ।

हेलम्बु गाउँपालिकाले शनिबार विज्ञप्ति जारी गर्दै भेमाथाङ चौरमा गएको पहिरोको कारण आएको बाढीमा परी चार जना महिला र १९ पुरुष गरी २३ जना बे’ पत्ता भएको जनाएको हो ।

पहिरोका कारण धेरै परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्ष’ ति भएको छ ।

यसैगरी गाउँपालिकाभित्र ६ वटा झोलुंगे पुल बगाएको छ भने काठमाडौंबाट मेलम्ची हुँदै हेलम्बु पुग्ने सडकमा पनि क्षति पुर्‍याएको गाउँपालिकाले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची बजारलाई बाढीले बेहा’ल तुल्याएको छ । घरको तीन तलासम्म लेदोले डुबेको अवस्था छ भने सारा सा’मान छाडेर ज्यान जोगाउनकै लागि नजिकैको विद्यालयमा आ’श्रय लिएका स्थानीयवासीका लागि गाँस, बास र कपासको स’मस्या टड्का’रो भएको छ ।

मंगलबार इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारका करिब एकसय घर पूर्ण रुपमा डुबा’नमा परेका छन् ।

स्थानीयवासी मच्छिन्द्र श्रेष्ठ बाढीले आफ्नो परिवारको उठीबा’स नै गराएको बताउँछन् । १० जनाको परिवार रहेका श्रेष्ठले ०७४ सालमा

ऋण लिएर चार तले घर बना’एका थिए । मंगलबार लेदोसहित आएको बाढीले उनको घर डु’ बाएको छ ।

नायिका श्वेता खड्काले मेलम्चीका बाढीपीडितलाई स’ हयोग गर्न आग्रह गरेकी छिन् ।

श्वेताले सामाजिक सञ्जाल फेसबुकमार्फत् मेलम्चीका बाढी पी’डितका लागि सहयोगको अ’पिल गरेकी हुन् ।

उनले अगाडि लेखेकी छिन्का ठमाडौलाई पानीको प्यास मेटा’एर आफु भने आँशुको भेलमा डु’ बिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलु टुलु हेरेर कहाँ बस्न सकिन्छ र ?

मेलम्चीको यो द’ र्दनाक अवस्थामा साथ र सहयोगको हात ब’ढाउनु अहिलेको आवस्यकता हो ।