सोमबार , मंग्सिर १३, २०७८

सल्यान घ’ टना थप र’ हस्यमय, युवतीको श’ व परिवारले बुझ्न मानेनन्, के भन्छ प्रहरी?

असार ५, २०७८ शनिबार 97

सल्यान घ’ टना थप र’ हस्यमय, युवतीको श’ व परिवारले बुझ्न मानेनन्, के भन्छ प्रहरी?

काठमाडौं

असार

महिलाको श’ व परिवारले बुझ्न मानेका छैनन् । उनीहरुले घ’ टना शं’ कास्पद रहेको बताएका छन् ।

साथै उनीहरुले घ’ टनाको गहिरो अनुसन्धानको समेत माग गरेका छन् । प्रहरीका अनुसार खिमा खड्का असार १ गते खोलामा मृ त फेला परेकी थिइन् ।

दार्मा गाउँपालिका ५ की २९ वर्षीया खिमा खड्काको परिवारले सल्यान जिल्ला अ’ स्पताल सल्यानमा रहेको श’ व बुझ्न मानेका छैनन् ।

खिमाका आफन्तले प’ रीक्षण भएको पाँच दिन पुगी सक्दा पनि श’ व बुझ्न नमानेका हुन् ।

गत जेठ ३१ गते बेलुका देखि स’ म्पर्क बिहान भएकी उनी असार १ गते दार्मा गाउँपालिका स्थित ठुला खोलामा मृ त फेला परेकी थिइन्

।खड्कालाई खोलाले बगाएको नभई घ’ टना अर्कै भएकाले यसको सत्य तथ्य छानबिन र दोषीलाई का’ रबाही नहुँदासम्म श’ व नबुझ्ने खिमाका बुवा गणेश बहादुर खत्रीले बताए ।

सुनियोयजित ढंगले घटना गरेर खोलामा फालिएको भन्दै स’ त्यतथ्य सार्वजनिक नभएसम्म श’ व नबुझ्ने मृतकका श्रीमान् खिम बहादुर खड्काको भनाई छ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **