Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

खुला ब्याटमेन्टन प्रतियाेगितमा कसले जिते पुरस्कार

बर्दिया कार्तिक ६ गते । कृष्णसार युथ स्पोर्टस कलब गुलरिया को आयोजनामा कार्तिक १ गते देखी कार्तिक ७ गते सम्म सन्चालन भएको अन्तर नगर खुल्ला ब्याडमिन्टन प्रतियोगिता गुलरियामा सम्पन्न भयकाे छ । सम्पन्न खेलहरु मा एकल तर्फ प्रथम गुलरिया ७ का अनुपम न्यौपाने भयका छन भने दितियपुरस्कार जित्न प्रेन खत्री सफल भयका छन ।
त्यसै गरि प्रतियाेगिताकाे खुल्ला डबल तर्फ राजेश चौधरी र लीलामणी थापा को जोडि प्रथम भएको छ भने अनुपम् न्यौपाने र केशब गौतम को जोडि दित्तिय भएको छ ! एक सता सम्म गुलरियामा सञ्चालन गरिएकाे खेलमा सुपर भेट्रान तर्फ को खेेेेलमा मा युबराज श्रेष्ठ र राजेन्द्र घिमिरे को जोडी प्रथम भयकाे छ साे टिमले ले बाल कृष्ण वली र तूलु मल्ल ठकुरी सँग प्रतिस्पर्धा गरेकाे थियाे । प्रतियाेगितामा बिजयी खेलाडीहरु लाई गुलरिया नगरपालिका का प्रतिनिधि एव कृष्णसार युथ स्पोर्टस कलब का अध्यछ युबराज श्रेष्ठले पुरस्कार बितरण गर्नु भयकाे थियाे ।