शुक्रबार , अषोज ८, २०७८

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा मिती तोक्यो, यति गतेबाट सुरू हुदै परीक्षाहरू?

असार ५, २०७८ शनिबार 49

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा मिती तोक्यो, यति गतेबाट सुरू हुदै परीक्षाहरू?

काठमाडौं

असार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीको अन्तिम मूल्याङ्कन असारभित्र गरिसक्नुपर्ने जनाएको छ ।

साउनदेखि ती विद्यार्थीको कक्षा १२ को पठनपाठन सञ्चालन गर्न सकिने समेत बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा गत वर्षभन्दा फरक मोडालिटीमा गर्ने भएको छ ।