शुक्रबार , अषोज ८, २०७८

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त ?

असार ४, २०७८ शुक्रबार 59

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त ?

काठमाडौं

असार

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले भने अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् ।

अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले भनेका छन्सं विधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई दिएको छैन ।