शुक्रबार , अषोज ८, २०७८

जाग्यो ओलि सरकार ! सारा देशबासिहरुलाइ दियो अत्यन्तै खुसिको खबर !

असार ३, २०७८ बिहिबार 81

जाग्यो ओलि सरकार ! सारा देशबासिहरुलाइ दियो अत्यन्तै खुसिको खबर !

काठमाडौ

असार

धेरै आ’लोचना खेपिरहेको ओलि सरकारले गर्यो यतिराम्रो निर्णय ! छायो देशैभर खुसियाली !

काठमाडौं –

सरकारले कोभिड–१९ बाट प्रभावित व्यवसायलाई निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको गत कात्तिक २७ को निर्णयअनुसार आजदेखि नै लागू हुने गरी रोगको महामारीबाट प्रभावित घरेलु तथा साना उद्यम सञ्चालन, विभिन्न व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र

 

व्यवसायको निरन्तरताका लागि व्यावसायिक कर्जा उपलब्ध गराइने भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****