Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

राष्ट्रपतिकाे दुई महिना तलव र दैशै भत्ताा काेराेना काेषमा

काठमाण्डाै कार्तिक ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको तलब र चाडपर्व भत्ता दिएकी छन् । राष्ट्रपति कार्यालयले एक बिज्ञप्ति जारि गर्दै राष्ट्रपति भण्डारिले दुई महिनाकाे तलब र दशै भत्ता सरकारले सञ्चालन गरेकाे काेराेना काेषमा जम्मा गरेकाे जानकारि गरायकाे छ । हेर्नुहाेस बिज्ञप्तिकाे पुर्णपाठ ……