शुक्रबार , अषोज ८, २०७८

दुधे बालक सहित सु;त्केरी प्रहरीको हि;रासतमा ! का;र;ण सु;न्दा सबै परे अ;चमित !

जेठ ३१, २०७८ सोमबार 35

दुधे बालक सहित सु;त्केरी प्रहरीको हि;रासतमा ! का;र;ण सु;न्दा सबै परे अ;चमित !

सुत्केरी अवस्थामा घरमा आराम गर्ने स्याहारसुसार पाउने बेला हो। सुत्केरीले आफ्नो बच्चाको खुवै ख्याल गर्नुपर्ने बेला हो।यो चिसो समय भएकाले अरु बेलाभन्दा अझै विचार गर्नुपर्ने तर धुर्कोट गाउँपालिका ७वाग्लाकी २८वर्षीया रमिता भुसाल अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन्।

 

 

 

 

उनीसंगै श्रीमान् ३३वर्षीय मनिराम घिमिरेलाई प्रहरीले तीन दिन अघि बहुबिबाह मुद्धामा बुटवलबाट गिरफ्तार ग¥यो हिरासत सुविधा सम्पन्न हुने कुरै भएन। चिसो ठाउँ र मौसम भएकाले घरमै बस्नेहरुलाई पनि अहिले समस्या छ।मानिसलाई समस्या छ भने रमिताले कसरी सुत्केरी ज्यान सम्हालेकी होलिन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******