शुक्रबार , अषोज ८, २०७८

झापामा १८ ब’र्षे युव’तीको रह’स्य’मय मृ, त्यु, ४ जना केटाले बोकेर लगेका हुन् (भिडियो सहित)

जेठ ३१, २०७८ सोमबार 46

झापामा १८ ब’र्षे युव’तीको रह’स्य’मय मृ, त्यु, ४ जना केटाले बोकेर लगेका हुन् (भिडियो सहित)

५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृ*त्यु भएको हो । प्रहरीले मृ*त्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ ।प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए ।

 

 

 

त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पु¥याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए ।

 

 

घट*नालगत्तै पीडितका अभिभावक राति ११ः०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृ*त्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् । घटना भएको ठाउमा पुग्दा नसोचेका रहस्यहरु बाहिरिएका छन् ।