सोमबार , मंग्सिर १३, २०७८

मलेसिया बाट घर फर्कनेहरुका लागि आयो यस्तो सूचना (हेर्नुहोस)

जेठ ३०, २०७८ आइतबार 104

मलेसिया बाट घर फर्कनेहरुका लागि आयो यस्तो सूचना (हेर्नुहोस)

मलेसियाबाट स्वदेश फर्कन चेक आउट मेमो लिइसकेका तर उडान बन्द हुँदा रोकिएकाहरू उडान खुलेपछि सजिलै स्वदेश फर्कन सक्ने भएका छन् ।

 

 

 

फेसबुक लाइभमार्फत चेक आउट मेमो लिइसकेर पनि उडान बन्द हुँदा स्वदेश फर्कन नपाएकाहरू उडान खुलेपछि सजिलै जान सक्ने मलेसियामा रहेको नेपाली दूतावासले बताएको छ ।

 

 

 

कोरोना स’ङ्क्र’मण रो’कथा’मका लागि सरकारले उडान बन्द गर्दा घर फर्कन चेक आउट मेमो लिएर पनि फर्कन नपाएको अव’स्था छ । दूतावासका अनुसार चेक आउट मेमोको मिति सकिए पनि उडान बन्द भएको कारण रोकिएकाहरू उडान खुलेपछि पुरानै चेक आउट मेमोमार्फत नै स्वदेश फर्कन सकिने छ ।

यस्तै दूतावासका अनुसार, भिसा सकिएका श्रमिकले कम्पनीसँग अनुरोध गरेर स्पेसल पास पनि बनाउन सक्नेछन्।

 

 

 

 

भिसा सकिएको छ तर घर फर्किने चेक आउट मेमो लिएको छैन भने पनि कम्पनीसँग अनु’रोध गरी पास लिन सकिन्छ । मलेसियामा पछिल्लो समय कोरोना स’ङ्क्र’मण बढ्दै गएको ।