मंगलबार , अषोज ५, २०७८

निशा घिमिरेलाई भेट्न कलाकार शंकर बिसी सहयोग सहित पुगे अस्पताल(भिडियो हेर्नुहोस्)

जेठ २९, २०७८ शनिबार 35

निशा घिमिरेलाई भेट्न कलाकार शंकर बिसी सहयोग सहित पुगे अस्पताल(भिडियो हेर्नुहोस्)

कलाकार तथा अभिनेत्री निशा घिमिरेलाई भेट्न कलाकार तथा निर्त्य निर्देशक र म्युजिक भिडियो संघका अध्यक्ष शंकर बिसी सहित उहाँको सम्पूर्ण टीम सहयोग सहित यतिबेला नर्भिक अस्पतालमा पुगेको छ।कतिपयले यो विषयलाई लिएर निशा घिमिरेको अवस्था यस्तो भैरहँदा पनि कलाकार तथा म्युजिक भिडियो संघ के हेरेर बसिरहेको छ भनेर भनुरहँदा आफूहरूलाई आजसम्म निशा घिमिरेको अवस्था थाहा नभएको र थाहा पाउने बित्तिकै सबैसँग सरसल्लाह गरेर भेट्न आइपुगेको अध्यक्ष शंकर बिसी जानकारी गराउनुभयो।

 

 

 

 

शंकर बिसी हस्पिटलमा निशालाई भेट्न जाँदा उनी रो’ए’की थिइन्।उनी सबै कुरा बुझ्छिन् तर पनि बोली आउँदैन।उनका बुबा भन्नुहुन्छ,” मेरी छोरीबाट अरू धेरै आशा नभए पनि मात्रै बाबा भनेर मलाई बोलाएर व्ही’ल चे’यरमै बसेर भएपनी भोक लाग्यो,दिशा’पिसाब आयो भन्न सक्ने भए पुग्छ मलाई। सहयोग रकम हस्तान्तरण गर्दै शंकर बिसीले थप सहयोगको अभियान समेत जुटाउने आश्वासन सहित अहिलेलाई २० हजार हस्तान्तरण गर्नुभएको छ।

 

 

 

 

 

निशाको अवस्था बारे बुबा भन्नुहुन्छ,”कार्यक्रममा जाने र मोडलिङ सिक्ने अभिलाशा बोकेर जाने क्रममा भारतको देहरादुनमा सडक दु’र्घटनामा परेर गम्भीर घा’इते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित न’र्भि’क अ’स्प’ता’लमा उ’प’चार सुरु भएको छ ।अढाई वर्ष अघि मोडलिङ पढ्न दे’हरादुन पुगेकी निशाको त्यहाँ स’डक दु’र्घ’टना’मा प’री ‘ब्रे’न इ’ञ्जु’री’ भएको थियो ।सुरुमा त उनी परीवारको सम्पर्कमा बारम्बार आइरहन्थिन् तर केही समय स’म्पर्कबि’हीन भएपछि परीवारबाट बुबाले फोन लगाइनुभयो तर भारतीय पु’लि’स’ले फोन उठायो र भयो छो’री दु’र्घ’ट’ना’मा परेको हुनाले अ’स्प’ता’ल’मा लगिएको र मो’बा’इल प्र’ह’रीसँग भएको जानकारी प्राप्त गरे।

 

 

 

 

 

 

त्यसपछि बुबाले आफू राम्रोसँग भाषा नबुझ्ने भएको कारण गाउँकै एकजना वकिललाई बोल्न लगाएर छोरीको अ’वस्था’बारे बुझ्न लगाउँदा छोरी ग’म्भीर दु’र्घ’ट’ना’मा परेको जानकारी प्राप्त गरे।त्यसपछि आफ्नो ठूलोबुबाको छोरा दाजुसँग इण्डिया तिर जानुभयो। उहाँ पुगेर हेर्दा छोरीको अवस्था अ’त्यन्तै ना’जु’क थियो र आफूले लिएर गएक्क अढाइ लाख जति भारू पैसा पनि अ’पुग भयो। त्यहाँ लगभग २२ दिन उ’प’चा’रका लागि बसे तर बिसको उन्नाइस पनि हुन सकेन। पैसा नदिइकन ह’स्पि’ट’ल’बाट निकाल्न पनि दिएन।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******