भट्टाराईले प्रधानमन्त्री ओलीको यस्तो आन्तरिक रहस्य गरे सार्वजनिक, भयो खैलाबैला

काठमाडौं

जेठ

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिले देश

अध्याँरो सुरुङतर्फ धकेलिंदै गएको बताएका छन् । ओली सच्चिने अवस्था नरहेकाले जनबलबाटै परास्त गर्नुपर्ने उनले बताए ।

सोमबार गृहजिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै आफूले मध्यमार्गी बाटो अपनाउँदै राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गर्दा ओलीले बेवास्ता गरेको बताए ।

देशी विदेशी प्रतिगमनकारी तत्वहरुसँग मिलेर ओलीले देशलाई गम्भीर संकटतर्फ धकेल्ने प्रयत्न गरिरहेको भन्दै नेता भट्टराईले

बाहिर नक्कली राष्ट्रवादको कुरा गरेर भ्रम छरेपनि बाह्य शक्तिसँगको साँठगाँठमा प्रधानमन्त्री ओली गणतन्त्र परास्त गर्ने खेलमा लागेको उनको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal